रेडियो उदयपुर, २०८२ भदौ २४ गते, मंगलबार । उदयपुरमा जेन्जी आन्दोलन दिउँसोदेखि उग्ररूप लिँदै गएपछि स्थिति तनावपूर्ण बनेको छ । बिहानसम्म शान्तिपूर्ण देखिएको प्रदर्शन...
रेडियो उदयपुर, साउन २१ गते । सरकारले मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गर्दै बहुविवाहलाई विशेष अवस्थामा कानुनी मान्यता दिने प्रस्ताव ल्याएको विरोधमा देशभर...
रेडियो उदयपुर, साउन २० — सरकारद्वारा मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा सार्वजनिक भएको सन्दर्भमा...
२०८२ असार ७ उदयपुर । विराटनगर–कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले घरेलु श्रमिकको सम्मान आवस्यक भएको बताउनु भएको छ । उहाँले...
जेठ १४, २०८२ बुधबार । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस (मे २८) को अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–९, राजाबासस्थित महिला पुनस्थापना केन्द्र ओरेकमा ‘ओजसः मनको...
उदयपुर । दनुवार समुदायको मौलिक नृत्य प्रथम रामदल नृत्य प्रतियोगितामा बैरेनी टोल विकास संस्था प्रथम भएको छ भने झिल्केटोल टोल विकास संस्था द्धितिय भएको...
उदयपुर । प्रदेश १ सभाको उपसभामुखमा नेकपा एमालेकी सिर्जजना दनुवार निर्वाचित भएकी छिन् ।
शनिबार प्रदेश सभामा सम्पन्न निर्वाचनको मत परिणामअनुसार प्रतिस्पर्धी कांग्रेसकी लीलाकुमारी राईलाई...
उदयपुर । यहाँको रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा छ महिनाअघि जडान गरिएको बेलिब्रिज खोल्ने कार्य औपचारिक रुपमा शुरु गरिएको...
विराटनगर । प्रदेश नम्बर १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।
प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्री तथा मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरुलाई पद...