Tuesday, July 14, 2026
Homeप्रमुख समाचारकर्मचारी मिलन केन्द्र उदयपुर द्धरा पत्रकार भेटघाट तथा अन्तरकृया कार्यक्रम

कर्मचारी मिलन केन्द्र उदयपुर द्धरा पत्रकार भेटघाट तथा अन्तरकृया कार्यक्रम

उदयपुर । कर्मचारी मिलन केन्द्र उदयपुरले भवन निर्माण तथा मर्मत बिसयक पत्रकार भेट्घाट तथा अन्तरकृया कार्यक्रम गरेको छ ।
बर्तमान तदर्थ कर्यसमिती २०७६ श्रावण ४ गते गठन भए पछि मिलन केन्द्रले कर्मचारी हरुको स्वगत बिदाइ सङै अन्य रचनात्मक कार्यहरु समेत गर्दै आएको छ ।

कपडा बैंक सन्चालन मासहकर्य , हजिरिजवफ बक्तित्वकला,नेपाल पर्यटन वर्ष लक्षित गरी उदयपुरको ८ वटै पालिकामा पर्यटकिय केन्द्रहरुलाइ समेटेर मिलन समारिका प्रकाशन गरेको थियो। स्मारिकामा समावेश विभिन्न निकायका विज्ञापन तथा सुचनामुलक सन्देश बापत हाल सम्म बीस लाख उनाइस हजार चार सय पचहत्तर संकलन भएको् मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले बताउनुभयो ।

उदयपुको बोक्से क्षेत्रमा समुदयिक भवनको अभाव महसुस गरेर स्मारिकाबाट संकलन रकमवाट मिलान केन्द्रको जिर्ण अवस्थामा रहेको भबन मर्मत तथा निर्माणमा खर्च गर्ने योजनका साथ काम अगाडि बढाएको थियो । अबको केही दिनमै कर्मचारी मिलन केन्द्रको पहिलो र दोश्रो तल्लाको हलमा करिब २ सय जना अटाउन हलको निमार्ण भइरहेको बताउनुभयो ।

समिती गठन भएको ६ महिनामा रचनात्मक कार्यहरु गरि कामगर्न लाइ इच्छा शक्तिको खाचो हुन्छ । स्रोत को भन्दा पनि भन्ने कुराको पुष्टि कर्मचारी मिलन केन्द्र उदयपुरले प्रमाणित गरेको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular