मासवेस उदयपुर द्धरा थप ५ घर परिवारमा राहत वितरण

0
314

मुलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
कोरोनाको पहिलो र दोस्रो लहरमा निरन्तर सामाजिक तथा मानवीय काम गर्दै आइरहेका मासवेस उदयपुरले त्रियुगा नगरपालिका वडा न।९ र वडा न।१३ मा ठुलो राहत सहयोग गरेका छन् ।

कोरोनाको कारण सो क्षेत्रमा धेरै कुराको समस्या भएको जानकारी पाउन साथ बिभिन्न क्षेत्रबाट जुटाएको सहयोगमा खाध्यान्न सामाग्री लिएर मुलधार महिला सेवा केन्द्र ९ मसवेस०उदयपुरका अध्यक्ष नजबुल खान ९निलम०पुगेर राहत वितरण गरेका हुन् ।

राहातमा ५० केजिको चामल ,भुजा १५ के। जी, दाल ५ के। जी।,खाने तेल ५ पोका , नुन ५ पोका , सोयाबिन ५ पोका ,माक्स २ पोका हस्तान्त्रण गरेको थियो ।महिला दिदीबैनीहरुको उपस्थितीमा खाद्यान्न बीतरण कार्यक्रम गरी राहत बाडेका थए राहत पाउनेमा सोनी दनुवार ,मनभरण सदा, लिला माया चौधरी, रबिलाल चौधरी ,शोभित चौधरी रहेका थिए

हस्तान्तरण कार्यक्रममा बोल्दै मुलधार महिला सेवा केन्द्र ९ मसवेस०उदयपुरका अध्यक्ष एबम् आभाशा राष्ट्रिय अभियान केन्द्रीय संयोजक नजबुल खानले भनिन सबैलाई सहयोग गर्न न सकेनी केही अती गरिब बिपन्न, दलित ,मुस्लिम र एकल महिला हरुलाई सहयोग गर्न पाऊदा मनमा एक प्रकारको खुशी महसुस भएको छ। माहामारीको सामना गर्दै यश माहान पबित्र कार्यमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीमनहरुमा धन्यवाद ज्ञापन गर्दै,यशपटक बिशेष गरि हाम्रो अभियानमा सहगोग गर्नुहुने रितेश कुमार महतो,शसीकान्त गुप्ता,मिरा बि।क।,नवीन चौधरी ,सानू चौधरी,उतिम चन्द्र चौधरी,प्रभा चौधरी बिशेस धन्यवाद दिएकी थिईन।

यश पटक आभाशार मासवेसले ५ घरका लागी बाचौ र बचाऔँ अभियान अन्तर्गत उक्त सामान बितरण गरियको थियो भने मनभरण सदाको घर न भयकोले स्थानीय सरकारको समन्वयमा घरबनाउन समेत पहल गर्ने अभियानता खानले बताइन ।दोस्रो चरण को निषेधाज्ञा सुरु भएदेखि यस संस्थाले उदयपुर जिल्लाका विभिन्न क्षेत्रमा मानव सेवामा समर्पित रही अग्रपंतिमा काम गरिरहेका छन् ।

थप समाचार

मासवेस उदयपुर द्धरा खाद्य सामग्री वितरण