१ लाख २१ हजार ९१४ जना परीक्षार्थीमध्ये ८३ हजार २२३ जना उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार पूरक परीक्षाबाट ६८.४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पूरक परीक्षाका लागि आवेदन दिएका १ लाख ५६ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २१ हजार ९१४ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ८३ हजार २२३...
उदयपुर, असार २३ । सुनका गहना सफा गर्ने बहानामा ठगी गरेको आरोपमा दुई जना भारतीय नागरिक उदयपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका–२ र ३ का स्थानीय महिलाहरू पेशलकुमारी मगर र मनमाया तामाङले कानमा लगाएको करिब १÷१ तोला बराबरको सुनको बेरुवा रिङ विभिन्न केमिकल प्रयोग गरी सफा गरिदिने भन्दै सुनको मात्रा घटाई ठगी गरिएको उजुरीपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । मिति २०८३ असार २२ गते प्रहरी चौकी उदयपुरगढीबाट खटिएको...
अफ्रिकाको १० वटा टापुहरु मिलेर बनेको केप भर्डेले विश्वकपमा पहिलो सहभागितामै शानदार प्रदर्शन गर्यो, बलिया विपक्षी टिमहरुलाई समेत कडा टक्कर दियो । समूह चरणमा...