बिनोद दनुवारको नयाँ गित एका दुका चौका सार्वजनिक

0
444

उदयपुर । लोक स्टार बिनोद दनुवारको नयाँ नेपाली गित एका दुका चौका सार्वजनिक भएको छ । बुधवार बिनोद दनुवार युटुव च्यानल वाट उक्त मिउजिक भिडियो सार्वजनिक भएको हो । लोक स्टार बिनोद दनुवारको स्वर र संगित रहेको गितमा सपना कटेलले साथ दिएकी छिन् भने शव्द सैन्धवज दनुवारको रहेको छ ।

भिडियोमा गाईघाटका निशान लिम्बु,झरना राई लाई मुख्य मोडलको रुपमा देख्न सकिन्छ । भिडियोमा निदेर्शन अशोक बसेलले गरेका छन् भने छयांकन र सम्पादन पनी उनकै रहेको छ । सैन्धवज दनुवारको शव्दमा यो दोश्रो गित हो भने पहिला दुई एकान दुई लेखेका थिए । छिटै दुई वटा गित सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ । यस गितमा उदयपुरकै गायक,गायिकाले स्वर भरेका छन् भने उदयपुरको सुन्दर्य स्थानहरुमा छयाँकन भएको छ र कलाकारहरु पनी उदयपुरकै रहेको छ ।