Wednesday, July 22, 2026
Homeसमाचारसामाजिक सञ्जालको दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम

सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम

उदयपुर,२०८३ बैशाख १८ गते शुक्रबार । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय उदयपुर मातहत रहेको प्रहरी चौकी बसाहाको आयोजनामा “सामाजिक सञ्जालको दुरुपयोग” सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। चौदण्डीगढी नगरपालिका–३ स्थित भान्जीडाँडामा आयोजित उक्त कार्यक्रममा स्थानीय नागरिक ,बुद्धिजीवी,तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सामाजिक सञ्जालको सही प्रयोग, दुरुपयोगबाट हुने असर तथा यसबाट बच्ने उपायबारे जानकारी गराइएको प्रहरीले जनाएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular