Menu

दिपेन्द्र सिंह ऐरीले बंगालदेशको यु २३ टिमबिरूद्ध ५० रन पुरा गरेका छन्। बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा आयोजकविरूद्ध ऐरीले अर्धसतकीय पारी खेलेका हुन्।

उनले ७५ बल खेल्दै ५० रन पुरा गरेका हुन्। यस क्रममा ५ चौका प्रहार गरेका छन्।