Menu

खेलकुद

कप्तानको भूमिकामा विराजको अग्निपरीक्षा

कप्तानको भूमिकामा विराजको अग्निपरीक्षा

विराज महर्जन नेपाली फुटबलप्रेमीका लागि नयाँ नाम होइन। सन् २००७ मा एन्फा एकेडेमीबाट निस्किएपछि उनी नेपाली फुटबलमा निकै सक्रिय छन्। सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका विराजले यस अवधिमा राष्ट्रिय टोलीमा ‘ड्रप’ नभई ५० भन्दा बढी खेल खेलिसकेका छन्।

फुट…

Read more: कप्तानको भूमिकामा विराजको अग्निपरीक्षा

बंगलादेशद्वारा नेपाललाई २५८ रनको लक्ष्य

बंगलादेशद्वारा नेपाललाई २५८ रनको लक्ष्य

एसीसी इमर्जिङ कप क्रिकेट अन्तर्गत अन्तर्गत दोस्रो खेलमा आयोजक बंगलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २५७ रन बनाएको हो।

पावरप्ले भित्रै महत्वपूर्ण चार विकेट गुमाएको बंगलादेशका लागि मोमिनुल हक र नासिर हुसेनले पारी सम्…

Read more: बंगलादेशद्वारा नेपाललाई २५८ रनको लक्ष्य

नेपाललाई चौथो झड्का, दिलीप नाथ ४१ रन बनाएर आउट

नेपाललाई चौथो झड्का, दिलीप नाथ ४१ रन बनाएर आउट

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिलीप नाथ बोल्ड भएका छन्। बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो उत्कृष्ट डेब्यु खेलेका दिलीप नाथ तीसौ ओभरको दोस्रो बलमा राहतुलको बलमा बोल्ड भएका हुन्।

उनले दीपेन्द्र सिंह ऐरीसँग ९८ रनको महत्वपूर्ण साझेदारी गर्दै ४१ रन बनाए। ६२ बल खेलेका उनले ३ चौका र ए…

Read more: नेपाललाई चौथो झड्का, दिलीप नाथ ४१ रन बनाएर आउट

दिपेन्द्र सिंह ऐरीको बंगालदेशविरूद्ध ५० रन पुरा

दिपेन्द्र सिंह ऐरीले बंगालदेशको यु २३ टिमबिरूद्ध ५० रन पुरा गरेका छन्। बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा आयोजकविरूद्ध ऐरीले अर्धसतकीय पारी खेलेका हुन्।

उनले ७५ बल खेल्दै ५० रन पुरा गरेका हुन्। यस क्रममा ५ चौका प्रहार गरेका छन्।

Read more: दिपेन्द्र सिंह ऐरीको बंगालदेशविरूद्ध ५० रन पुरा