Menu

'राज्य व्यवस्था समितिले दिएका निर्देशन सन्तोषजनक छैन'

'राज्य व्यवस्था समितिले दिएका निर्देशन सन्तोषजनक छैन'

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको बैठकले आफ्नो वार्षिक प्रतिवेदनको मस्यौदालाई पारित गरी अगामी सदनको बैठकमा पेस गर्ने निर्णय गरेको छ।

समितिका सभापति दिलबहादुर घर्तीको सभापतित्वमा बसेको आजको बैठकले सो प्रतिवेदन सर्वसम्मतिले पारित गर्दै सदनमा पेस गर्ने निर्णय गरेको हो।

सो प्रतिवेदन मस्यौदा पेस…

Read more: 'राज्य व्यवस्था समितिले दिएका निर्देशन सन्तोषजनक छैन'

नयाँ शक्तिको समान्नातर राष्ट्रिय भेला भोलि हुँदै

नयाँ शक्तिको समान्नातर राष्ट्रिय भेला भोलि हुँदै

नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईले बिदेशीको इशारामा स्थानीय तहको निर्वाचनको विरोध गर्दै मधेशवादी दलहरुको लाइनमा गएर अन्तत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल पार्टीसँगको सहकार्य गर्ने भएपछि आफहरूले त्यसको विरोध गर्दा पार्टीले निष्कासन गरेको बताएका छन्।

रफत सञ्चार क्लबमा पत्…

Read more: नयाँ शक्तिको समान्नातर राष्ट्रिय भेला भोलि हुँदै

भारत सरकारले सोच्नुपर्छ नेपालमा भारतप्रति किन नकारात्मक सोच बढ्दैछ ?

भारत सरकारले सोच्नुपर्छ नेपालमा भारतप्रति किन नकारात्मक सोच बढ्दैछ ?

नी हुन् पटनास्थित गान्धी आश्रमका निर्देशक डा.रजी अहमद । भारतका क्रान्तकारी नेता जयप्रकाश नारायण लोहियाको साथमा आन्दोलन गरेका अहमद विहारमा गान्धीवादी नेताको रुपमा चिनिन्छन् । एकसमयका प्रसिद्ध लेखक तथा पत्रकार रहिसकेका अहमद नेपालमा विभिन्न कालखण्डमा भएको आन्दोलनलाई नजिकबाट हेरेका छन् र बुझेका छन् । प्…

Read more: भारत सरकारले सोच्नुपर्छ नेपालमा भारतप्रति किन नकारात्मक सोच बढ्दैछ ?

जिल्ला अध्यक्ष मारिएपछि युवासंघले बोलायो आकस्मिक बैठक

काठमाडौं– संगठनका रुपन्देही अध्यक्ष दुर्गा तिवारी मारिएपछि युवासंघले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।


युवासंघका सचिव नरेन्द्र शाहीले ५ बजे राजधानीमा उपलब्ध केन्द्रीय समिति सदस्यहरुको आकस्मिक बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा तिवारी हत्याको विषयमा छलफल हुने छ भने विर…

Read more: जिल्ला अध्यक्ष मारिएपछि युवासंघले बोलायो आकस्मिक बैठक