Menu

उदयपुरमा सर्पको विगविगि, विषालु सर्पको टोकाइबाट दुईजनाको मृत्यु

जेठ २०, उदयपुर  
उदयपुरमा गर्मि बढेसंगै विसालु सर्पको विगविगी बढ्न थालेकोछ । सर्पको विगविगी बढ्न थालेसंगै उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका ४ सिम्लेमा विषालु सर्पको टोकाईबाट एकै घरका २ जनाको ज्यान गएकोछ । सिम्लेमा एकै घरका ११ वर्षीय नाति सगुन बस्नेत र हजुरआमा ५० वर्षीय टिकामाया बस्नेतको सर्पको…

Read more: उदयपुरमा सर्पको विगविगि, विषालु सर्पको टोकाइबाट दुईजनाको मृत्यु

दोश्रो चरणको निर्वाचनका लागि तयारीलाई तिव्र

 मंसिर ११, उदयपुर 

मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय उदयपुरले तयारीलाई तिव्रता दिएको छ । निर्वाचनलाई भरपर्दो र विश्वसनिय बनाई सफलता पुर्वक सम्पन्न गर्न निर्वाचन कार्यालयले आईतबार देखि मतदान स्थलमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई मतदान तथा मतगणना सम…

Read more: दोश्रो चरणको निर्वाचनका लागि तयारीलाई तिव्र

मोर्चाको ‘चुनाव निषेधित क्षेत्र’ मै भोट माग्नेको लर्काे

मधेसकेन्द्रित दलहरूले कुनै निर्वाचन हुन नदिने दाबी गरिरहेको बेला पर्सा सदरमुकाम वीरगन्जको मुख्य बजारमा मत माग्ने स्थानीय नेता–कार्यकर्ताको लर्को भेटिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनताका लागि अति आवश्यक स्थानीय तह निर्वाचनको विरोध गरेपछि संविधानसभा निर्वाचनमा उनीहरूलाई सघाएका स्थानीय यु…

Read more: मोर्चाको ‘चुनाव निषेधित क्षेत्र’ मै भोट माग्नेको लर्काे

भैरहवासम्मै प्राकृतिक ग्यासको पाइप लाइन निर्माण गर्न भारत सहमत

छिमेकी भारत नेपाललाई प्राकृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि भैरहवासम्म पाइपलाइन समेत निर्माण गरिदिन सहमत भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सोमबार नयाँ दिल्लीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोवार सम्झौता भएको हो। यो खबर हामीले आजको न…

Read more: भैरहवासम्मै प्राकृतिक ग्यासको पाइप लाइन निर्माण गर्न भारत सहमत

राहदानी फिर्ता गर्न साउदी सरकारद्धारा रोजगार कम्पनीलाई निर्देशन

साउदी सरकारले रोजगारदाता कम्पनीलाई कामदारका राहदानी फिर्ता गर्न एक महिनाको समय तोकेको छ। श्रम तथा सामाजिक विकास मन्त्रालयले कामदारलाई राहदानी फिर्ता नदिएमा प्रतिकामदार दुई हजार साउदी रियाल (करिब ६० हजार रुपैयाँ) जरिवाना लगाउने भएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

साउदीको श्रम कानुनअनुसार…

Read more: राहदानी फिर्ता गर्न साउदी सरकारद्धारा रोजगार कम्पनीलाई निर्देशन