Menu

समाचार

'राज्य व्यवस्था समितिले दिएका निर्देशन स…

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको बैठकले आफ्नो वार्षिक प्रतिवेदनको मस्यौदालाई पारित गरी अगामी सदनको बैठकमा पेस गर्ने निर्णय गरेको छ।समितिका सभापति दिलबहादुर घर्तीको सभापतित्वमा बसेको आजको बैठकले सो प्रतिवेदन सर्वसम्मतिले पारित...

Read more

स्थानिय समाचार

उदयपुरमा सर्पको विगविगि, विषालु सर्पको ट…

जेठ २०, उदयपुर  उदयपुरमा गर्मि बढेसंगै विसालु सर्पको विगविगी बढ्न थालेकोछ । सर्पको विगविगी बढ्न थालेसंगै उदयपुरको पश्चिमी क्षेत्र कटारी नगरपालिका ४ सिम्लेमा विषालु सर्पको टोकाईबाट एकै घरका २ जनाको ज्यान...

Read more

मनोरञ्जन

कपिलको कार्यक्रममा देखिनेछन् सुनिल ग्रोव…

नयाँ दिल्ली, चैत १५ – कपिल शर्मा र सुनिल ग्रोवरका प्रशंसकका लागि एउटा खुसीको खबर छ । कपिलसँगको झगडापश्चात् कार्यक्रम छोडेका भनिएर सुनिल ग्रोवरले कार्यक्रम नछोडेको र उनी सुटिङका लागि...

Read more

मंसिर २०, उदयपुर

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ बालमन्दिर उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र महिलाहरुले मात्र संचालन गर्ने भएका छन् । उक्त मतदान केन्द्रमा ८ कर्मचारी सहित सुरक्षाकर्मी पनि महिला नै परिचालीत भएको मतदान अधिकृत निर्मला कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार ‘सवै कर्मचारी उर्जाशिल भएकाले सजिलै मतदान सम्पन्न हुने विश्वास छ’ । उक्त केन्द्रकि सुरक्षाप्रमुख असई उमा गुरुङ्गले ‘जनतालाई सुरक्षा दिने विषयमा पुरुषले जति सुरक्षा दिन सक्छ महिलाले पनि त्यतिनै सुरक्षा दिन सक्ने बताउनु हुदै नागरिकको सुरक्षमा सम्बेदनशिल भएर निर्वाचन सफल बनाउन प्रतिवद्ध रहेको बताउनु भएकोछ । उक्त मतदान स्थलमा ४ वटा मतदान केन्द्र रहेका छन् । सवै मतदान केन्द्रको सुरक्षाकर्मी महिला छन् भने (ख) मतदान केन्द्र महिला मैत्री रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकार अर्जुन खड्काले जानकारी दिनुभयो । मतदान केन्द्र (ख) मा १ हजार ६३ जना मतदाता रहेका छन् । 

 

खेलकुद

कप्तानको भूमिकामा विराजको अग्निपरीक्षा

विराज महर्जन नेपाली फुटबलप्रेमीका लागि नयाँ नाम होइन। सन् २००७ मा एन्फा एकेडेमीबाट निस्किएपछि उनी नेपाली फुटबलमा निकै सक्रिय छन्। सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू...

Read more