Menu
    • मतगणना स्थलमा आउदै गरेका एमालेका युवा नेताको मोटरसाईकल दुर्घट्नामा मृत्यु

      रेडियो उदयपुर, उदयपुर मतगणना स्थलमा आउदै गरेका एमालेका युवा नेताको हिजो मोटरसाईकल दुर्घट्ना भएर मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालीका १० बोक्सेमा हिजो विहान साढे ११ बजे मोटर साईकल र आटो ट्याम्पु एक आपसमा ठक्कर खादा गम्भिर घाईते मोटरसाईकल चालकको मृत्यु भएको हो । करम गाछिहुदै गाईघाट आउदै गरेको स ८ प ९५३८ नम्वरको मोटरसाईकल र गाईघाटबाट करमगाछि जादै गरेको स १ ह ३८२ नम्वरको अटो ट्याम्पु एक आपसमा ठक्कर खाएर...

      Read More

समाचार

'राज्य व्यवस्था समितिले दिएका निर्देशन स…

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको बैठकले आफ्नो वार्षिक प्रतिवेदनको मस्यौदालाई पारित गरी अगामी सदनको बैठकमा पेस गर्ने निर्णय गरेको छ।समितिका सभापति दिलबहादुर घर्तीको सभापतित्वमा बसेको आजको बैठकले सो प्रतिवेदन सर्वसम्मतिले पारित...

Read more

स्थानिय समाचार

दोश्रो चरणको निर्वाचनका लागि तयारीलाई ति…

 मंसिर ११, उदयपुर  मंसिर २१ गते हुने दोश्रो चरणको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय उदयपुरले तयारीलाई तिव्रता दिएको छ । निर्वाचनलाई भरपर्दो र विश्वसनिय बनाई सफलता पुर्वक सम्पन्न गर्न निर्वाचन कार्यालयले...

Read more

मनोरञ्जन

कपिलको कार्यक्रममा देखिनेछन् सुनिल ग्रोव…

नयाँ दिल्ली, चैत १५ – कपिल शर्मा र सुनिल ग्रोवरका प्रशंसकका लागि एउटा खुसीको खबर छ । कपिलसँगको झगडापश्चात् कार्यक्रम छोडेका भनिएर सुनिल ग्रोवरले कार्यक्रम नछोडेको र उनी सुटिङका लागि...

Read more

उदयपुर, मंसिर–७ 

आसन्न निर्बाचनको लागि थप सुरक्षा बलमा नियुक्त गरिएका म्यादी प्रहरीले उदयुरको त्रियुगा नगरपालिका बजारक्षेत्र तीनदिन देखि लगातार सरसफाई गर्दै आएका छन् । जिल्लाको गाईघाट बजारको एक दर्जन बढीचोक तथा बस्ती प्रहरीले सरसफाई गरेका छन् । जिल्ला प्रहरी कार्यालयको निर्देशन अनुसार म्यादी प्रहरीहरुलाई सरसफाईमा खटाईएको हो । सदरमुकाम गाईघाटको बोक्से, गाईघाटको मेन चोक, पीजी चोक, लोकतान्त्रिक चोक, पीपलबोट चोक, बीपी चोक, अस्पताल चोक, संगम टोल, हिमाली टोल, प्रगतिटोल, बसपार्क र गाईघाट–दित्तेल सडक खण्डको नाली लगाएतको क्षेत्रमा सरसफाई गरेका छन् । निर्बाचनको संघारमा खटिएका म्यादी प्रहरीहरुलाई तालिम प्राप्त पश्चात सामाजिक कामको अभियानमा नगर सरसफाईमा परिचालन गरिको जिल्ला प्रहरी कार्यालयको प्रहरी प्रमुख उपरीक्षक नवराज भट्टले बताउनु भयो । निर्बाचनको सुरक्षामा खटिएका म्यादी प्रहरीलाई नगरपालिकाको समन्वयमा नगर सफाईमा खटाईको हो । ड्युटीमा खटिएका बाहेक अन्य म्यादीलाई सरसफाई अभियानमा लगेको प्रहरी प्रमुख भट्टले बताउनु भयो । त्रियुगा नगरपालिकोको कार्यपालिका सदस्य केदार कुमार दनुवारका अनुसार –“क्लिन सिटीको रुपमा संगमटोल सुधार संस्थाले पनि सरसफाई गर्दै आएको र नेपाल प्रहरी, शसस्त्र प्रहरीले पनि सहयोग गरेको बताउनु भएको छ । वहाका अनुसार अहिले निर्बाचनको सुरक्षाका लागि भर्ना भइ तालिम प्राप्त म्यादी प्रहरीहरुको ठूलो संख्याले पनि सरसफाईमा काम गरेको हुदा सह््रानीय भएको समेत बताउनुभयो ।

 

खेलकुद

कप्तानको भूमिकामा विराजको अग्निपरीक्षा

विराज महर्जन नेपाली फुटबलप्रेमीका लागि नयाँ नाम होइन। सन् २००७ मा एन्फा एकेडेमीबाट निस्किएपछि उनी नेपाली फुटबलमा निकै सक्रिय छन्। सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरा रंगशालामा खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू...

Read more