राष्ट्रिय महिला आयोगद्धरा नजवुल खान सम्मानित 

0
207

उदयपुर । ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उदयपुरकी नजवुल खान सम्मानित भएको छ । राष्ट्रिय महिला आयेगले मंगलवार अन्तराष्ट्रिय नारी दिवस तथा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उदयपुरकी खानलाई नेपालको मुस्लिम समुदायको पहिलो अटो चालकको रुपमा सम्मान गरिएको हो ।

नजवुल लामो समय देखी मुलधार महिला सेवा केन्द्र मासवेश उदयपुरद्धरा महिला सशक्तिकरणको अभियानमा सकृय हुनुहुन्छ । उहा आभाशा अभियान अन्तर्गत यती वेला राष्ट्रिय बेटी सम्मेलने संचालन गेरेर पनी चर्चामा हुनुन्छ । उहाँलाई महिला वालवाकिा तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मी र आयोगका अध्यक्ष माननिय कमला पराजुलीले नगद सहित सम्मान पत्रले सम्मान गर्नुभयो ।
सामाजिक न्याय र लैंगिक समानता, दिगो बिकासकको सुनिश्चितता भन्ने नाराकासाथ यो वर्षको ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।